देशको अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको कृषि विकासको अपरिहार्यतालाई अंगिकार गर्दै कृषिको उन्नत प्रविधिको प्रचार प्रसार मार्फत कृषिको उत्पादन र उत्पादकत्वमा वृद्धि गरी कृषकको जीवनस्तर उठाउने उद्देश्यले वि.सं. २०७८ सालमा यस रुपन्देही जिल्लामा कृषि ज्ञान केन्द्रको स्थापना भएको हो । यस केन्द्र मार्फत कार्यक्रम सञ्चालनको लागि प्राविधिक शाखाको रुपमा बिशेषज्ञ शाखा, (जस अन्र्तगत वागवानी, बाली संरक्षण, कृषि प्रसार पर्दछन ), अध्ययन परिक्षण तथा तथ्यांक शाखा र तालिम तथा प्रसार शाखा रहेका छन् । त्यसैगरी प्रशासनिक शाखा तर्फ प्रशासन शाखा र लेखा शाखा रहेका छन् । जिल्लाको भौगोलिक संम्भाव्यता, अनुकुल हावापानी, सुगमता, सिचाई, कृषि सडक, विजुली र वजार समेतलाई ध्यानमा राखी कृषि विकास रणनिती र सहस्रव्दी बिकास लक्ष्यले निर्दिष्ट गरेका प्राथमिकता प्राप्त बाली वस्तु र पकेटको पहिचान गरी, भौगोलिक पूर्वाधारको आधारमा पकेटको वर्गिकरण गरी कृषक समूह, सहकारी, उद्यमिहरु मार्फत प्राविधिक सेवा टेवा पुर्याउने लक्ष्य लिएको छ । लैगिंक विकासको आधारलाई ध्यानमा राखी कृषि विकास सगं सम्वन्धित कार्यक्रमहरुलाइ महिला, जनजाति,दलित, विपन्न क्षेत्रमा वसोवास गर्दै आई रहेका कृषकहरुलाई प्राथमिकता दिदै व्यबसायिक एवं दिगो विकास सगं सम्बन्धित...
Title | Published Date | Download | ||
---|---|---|---|---|
प्रस्तावना छनौट सम्बन्धि सूचना | 2081-01-27 | View | Download | |
प्रस्तावना छनौट सम्बन्धि सूचना | 2081-01-27 | View | Download | |
प्रस्ताव आह्वान | 2081-01-18 | View | Download |
Title | Published Date | Download |
---|
Title | Published Date | Download |
---|
Title | Published Date | Download |
---|
Title | Published Date | Download |
---|
Title | Published Date | Download | ||
---|---|---|---|---|
कृषि तथा पशुपन्छी विकास कार्यक्रम सञ्चालन कार्यविधि २०८० | 2080-08-14 | View | Download | |
कृषि विकास सञ्चालन कार्यविधि-२०८० | 2080-06-10 | View | Download | |
स्थानीय तहमा सर्शत वित्तिय हस्तान्तरित कृषि तथा पशुपन्छी विकास कार्यक्रम सञ्चालन कार्यविधि,२०८० | 2080-06-10 | View | Download |