शिव प्रसाद अर्याल

कार्यालय प्रमुख

शिव प्रसाद अर्याल

9857052928
shivasumanaryal@gmail.com
संदेश
अनिल कुमार कानु बनिया

सूचना अधिकारी

अनिल कुमार कानु बनिया

वरिष्ठ कृषि प्रसार अधिकृत (आठौं)
9857052929
baniyanil13@gmail.com
हाम्रो बारेमा

देशको अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको कृषि विकासको अपरिहार्यतालाई अंगिकार गर्दै कृषिको उन्नत प्रविधिको प्रचार प्रसार मार्फत कृषिको उत्पादन र उत्पादकत्वमा वृद्धि गरी कृषकको जीवनस्तर उठाउने उद्देश्यले वि.सं. २०७८ सालमा यस रुपन्देही  जिल्लामा कृषि ज्ञान केन्द्रको स्थापना भएको हो ।  यस केन्द्र मार्फत कार्यक्रम सञ्चालनको लागि प्राविधिक शाखाको रुपमा बिशेषज्ञ शाखा, (जस अन्र्तगत वागवानी, बाली संरक्षण, कृषि प्रसार पर्दछन ), अध्ययन परिक्षण तथा तथ्यांक शाखा र तालिम तथा प्रसार शाखा रहेका छन् । त्यसैगरी प्रशासनिक शाखा तर्फ प्रशासन शाखा र लेखा शाखा रहेका छन् ।  जिल्लाको भौगोलिक संम्भाव्यता, अनुकुल हावापानी, सुगमता, सिचाई, कृषि सडक, विजुली र वजार समेतलाई ध्यानमा राखी कृषि विकास रणनिती र सहस्रव्दी बिकास लक्ष्यले निर्दिष्ट गरेका प्राथमिकता प्राप्त बाली वस्तु र पकेटको पहिचान गरी, भौगोलिक पूर्वाधारको आधारमा पकेटको वर्गिकरण गरी कृषक समूह, सहकारी, उद्यमिहरु मार्फत प्राविधिक सेवा टेवा पुर्‍याउने लक्ष्य लिएको छ । लैगिंक विकासको आधारलाई ध्यानमा राखी कृषि विकास सगं सम्वन्धित कार्यक्रमहरुलाइ महिला, जनजाति,दलित, विपन्न क्षेत्रमा वसोवास गर्दै आई रहेका कृषकहरुलाई प्राथमिकता दिदै व्यबसायिक एवं दिगो विकास सगं सम्बन्धित...


थप हेर्नुहोस्

सूचना तथा समाचारहरु
ग्यालरी