परिचय

देशको अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको कृषि विकासको अपरिहार्यतालाई अंगिकार गर्दै कृषिको उन्नत प्रविधिको प्रचार प्रसार मार्फत कृषिको उत्पादन र उत्पादकत्वमा वृद्धि गरी कृषकको जीवनस्तर उठाउने उद्देश्यले वि.सं. २०७८ सालमा यस रुपन्देही  जिल्लामा कृषि ज्ञान केन्द्रको स्थापना भएको हो ।  यस केन्द्र मार्फत कार्यक्रम सञ्चालनको लागि प्राविधिक शाखाको रुपमा बिशेषज्ञ शाखा, (जस अन्र्तगत वागवानी, बाली संरक्षण, कृषि प्रसार पर्दछन ), अध्ययन परिक्षण तथा तथ्यांक शाखा र तालिम तथा प्रसार शाखा रहेका छन् । त्यसैगरी प्रशासनिक शाखा तर्फ प्रशासन शाखा र लेखा शाखा रहेका छन् ।  जिल्लाको भौगोलिक संम्भाव्यता, अनुकुल हावापानी, सुगमता, सिचाई, कृषि सडक, विजुली र वजार समेतलाई ध्यानमा राखी कृषि विकास रणनिती र सहस्रव्दी बिकास लक्ष्यले निर्दिष्ट गरेका प्राथमिकता प्राप्त बाली वस्तु र पकेटको पहिचान गरी, भौगोलिक पूर्वाधारको आधारमा पकेटको वर्गिकरण गरी कृषक समूह, सहकारी, उद्यमिहरु मार्फत प्राविधिक सेवा टेवा पुर्‍याउने लक्ष्य लिएको छ । लैगिंक विकासको आधारलाई ध्यानमा राखी कृषि विकास सगं सम्वन्धित कार्यक्रमहरुलाइ महिला, जनजाति,दलित, विपन्न क्षेत्रमा वसोवास गर्दै आई रहेका कृषकहरुलाई प्राथमिकता दिदै व्यबसायिक एवं दिगो विकास सगं सम्बन्धित कृषि कार्यक्रम सञ्चालन गर्ने पद्धतिको सुरुवात गर्दै आएको छ । यिनै वास्तविकतालाई ह्दयांगम गरी कृषि विकास र वातावरण संरक्षणबीच सन्तुुुलन कायम राख्दै उपलव्ध कृषि भूपर्यावरणीय क्षेत्र तथा हावापानी सुहाउंदो र तुलनात्मक रूपमा लाभप्रद कृषि व्यवसायको विविधीकरण तथा सघनरूपमा व्यवसायीकरण गरी स्व-निर्वाहमुखी परम्परागत खेती प्रणालीलाई आय तथा रोजगारमूलक, आधुनिक, बजारमुखी खेती प्रणालीमा रूपान्तरण गर्ने कृषि ज्ञान केन्द्रको मुख्य नीति रहेेको छ ।

उद्देश्य

  • १. सम्भाव्यता तथा भौगोलिक विषेशताका आधारमा कृषि उत्पादन‚उत्पादकत्व वृद्धि गर्ने ।
  • २. निर्वाहमुखी कृषि प्रणालीलाई नाफामुलक‚ दिगो एवं व्यवसायिक प्रणालीमा रुपान्तरण गर्ने।
  • ३. कृषिमा आधारित उद्योग विकास गरी रोजगारी एवं आयस्तर वृद्धि गर्ने।
  • ४. कृषि क्षेत्रको प्रतिस्पर्धात्मक क्षमता वृद्धि गरी राष्ट्रिय अर्थतन्त्रमा टेवा पुर्याउने ।
  • ५. Adaptive research संचालन गरी प्रविधि विस्तार‚ verification गर्ने।
  • ६. कृषि उपजहरुको बजार व्यवस्था एवं कृषिजन्य लघुउद्यमहरुलाई बढावा दिई गैर फार्म रोजगारी वृद्धि गर्ने।
  • ७. कृषि विकास र वातावरण संरक्षणबीच सन्तुलन कायम राख्ने।

योजना

  • १ . स्थान विशेषको संभाव्यताको आधारमा बाली विशेष क्षेत्रहरुको पहिचान गरी संभाव्य बालीको व्यवसायिक उत्पादनमा जोड दिने।
  • २. कृषि उद्यमी‚ निजी क्षेत्र‚ अनुसन्धान केन्द्र‚ कृषि विश्वविद्यालयको सहभागितामा कृषि प्रविधिहरुको विकास टेवा पुर्याउन प्रचार प्रसार गर्ने र श्रोत केन्द्रहरुको विकास एवं विस्तार गर्ने ।
  • ३. कृषि मूल्य र बजार सूचनाहरुको संकलन‚विश्लेषण र प्रवाह गर्नुका साथै बजार व्यवस्थापनका लागि आवश्यक पूर्वाधारको विकास गर्ने।
  • ४. कृषि उत्पादनलाई कृषिजन्य उद्योगसँग आवद्ध गराउँदै लगी उत्पादन र उद्योगबीच तादम्यता राख्ने।
  • ५. भूवनोटको अधिकतम सदुपयोग गरी बाली विविधिकरण‚ व्यवसायीकरण‚व्यवसाय प्रवर्द्धनमा सहयोग पुग्ने किसिमका उत्पादन कार्यक्रम संचालन गर्ने।
  • ६. सिंचित क्षेत्रमा सघन बाली उत्पादन‚साना सिंचाई लगायत कृषि उत्पादनशील क्षेत्रमा जलश्रोतको सदुपयोगमा प्राथमिकता दिने।
  • ७. पिछडिएका कृषक‚महिलाको उत्थानलाई लक्षित गरी कृषि विकासका कार्यक्रम संचालन गर्ने ।
  • ८. कृषि पर्यटनको विकास तथा विस्तारमा जोड दिने।
  • ९. स्थानीय‚रैथाने‚लोपोन्मुख बाली वस्तुहरुको संरक्षण, सम्वर्द्धन तथा उपयोगमा बढावा दिने।
  • १०. खेतीयोग्य जग्गा बाझो राख्ने प्रवृतिलाई निरुत्साहित गर्दै बाझो जग्गा सदुपयोगका लागी योजना‚ कार्यक्रम कार्यान्वयनमा जोड दिने।
  • ११. कृषिउपज उत्पादन‚प्रशोधन‚ भण्डारण एवं वितरण प्रणालीमा प्रविधि विकास‚ अनुसरण‚ अवलम्बन‚ उत्पादन र भण्डारणका क्रममा हुने हानी नोक्सानी न्युनीकरण प्रविधि अवलम्वनमा जोड दिने।
  • १२. प्रदेश सरकार मार्फत सन्चालन हुने कृष िवकिास कार्यक्रम९सामाग्री आपुर्ती, उत्पादन, उत्पादनोपरान्त व्यवस्थापन एवं बजारीकरण तथा आयोजना सन्चालनमा कार्यान्वयन ईकाईको रुपमा कार्य गर्ने,
  • १३. प्रदेश सरकारले तोकेका कृष िसम्वन्ध िनयिामक कार्यहरु गर्ने ।
  • १४. गुणस्तरयि मल, बीउवजिन तथा वरिुवाको आपुर्ती व्यवस्थापनमा गर्नेरसमन्वय गर्ने ,
  • १५. माटो तथा मल, बाली संरक्षण र वीउवजिन परीक्षण सम्वन्धी सामान्य प्रयोगशाला सेवा,
  • १६. प्रदेश र स्थानीय तहमा कार्यरत प्रावधिकि तथा व्यवसायकि कृषक र व्यवसायीहरुको लागि कृषसिंग सम्वन्धति वशिष्टिीकृत ज्ञान, शीप प्रदान गर्न वषियगत तालमिसन्चालन गर्ने,
  • १७. आर्थकि महत्वका स्थानयि कृष िजैवकि वविधिताको पहचिान, संरक्षण र उपयोग गर्ने,
  • १८. प्रदेश अन्तर्गत सन्चालन हुने संघयि कृष िवकिास कार्यक्रम, आयोजनाको समन्वय तथा कार्यान्वयन वन्दिुको रुपमा कार्य गर्ने,
  • १९. नेपाल कृष िअनुसन्धान परषिदको बाह्य अनुसन्धान स्थल९इगतचभबअज क्ष्तभ० को रुपमाकार्य गर्ने,
  • २०. स्थानीय तह र कार्यरत जनशक्तकिो क्षमता वकिास सम्वन्ध िकार्य,
  • २१. स्थानीय समस्यामा आधारति स-साना अध्ययन परक्षिण तथा भ्यालडिेशन परीक्षण सन्चालनगर्ने,
  • २२. स्थानयि तहको क्षमताले नभ्याउने प्रकृतकिा वशिेषज्ञ प्रावधिकि सेवा टेवा,
  • २३. बहु स्थानीय तह समेट िकार्यान्वयन हुने संघयि तथा प्रादेशकि आयोजनाहरुको सन्चालन र नयिन्त्रण,
  • २४. प्रधानमन्त्री कृष िआधुनकिीकरण परयिोजना अन्तर्गत कमाण्डक्षेत्र भत्रिका पकेट, व्लक, जोन तथा सुपरजोनहरुको लाग िप्रावधिकि सेवा टेवा,
  • २५. एग्रो इकोलोजकिल जोन अनुसारको प्राथमकिता प्राप्त बाली बस्तु वकिासको योजना, मूल्य अभविृद्ध िश्रंखला वकिास तथा कार्यान्वयनको समन्वय
  • २६. स्थानयि तहका कृष िवकिासका ईकाईहरुबाट कृष िसम्वन्ध ितथ्याँक सँकलन तथा अध्यावधकि गर्ने । साथै सँकलति तथ्याङ्क तालुक नकिायहरुमा पठाउने,